पर्सा ठोरी गाउंपालिका वडा नं ३ स्थित रहेको बेदघारी सामुदायीक बन क्षत्रेमा पाठेबाध मृत अवस्थामा फेला परेको छा चितवन राष्ट्रिय निकुंज भित्र पर्ने बेदधारी सामुदायीक बन क्षेत्रको जंगलमा मुत अवस्थामा बाध फेला परेको जिल्ला प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनु भएको छा सामुदायीक बन क्षेत्रमा घास दाउरा लिन गएको बेला मुत अवस्थामा बाध स्थानिय वासिन्दाले देखेपछि प्रहरीलाई दबर गरेको थियोा मृत अवस्थामा फेला परेको बाघ बंगाल टाईगर प्रजाती भएको प्रहरीले बताएको होा चितवन राष्ट्रिय निकुंज कार्यलयका कसराबाट पशु चिकित्सकको बिज्ञ टोली घटना स्थलमा पगी बाघ के कारण ले मुत अवस्थमा फेला परेको अनुसन्धान पछि खुल्न चितवन राष्ट्रिय निकुंजका प्रशासन प्रमुख नारायण रुपाखेती बताउनु भएको होा