डांका मुद्धामा फरार रहेका एक अभियुतmलाई जिल्ला प्रहरी कार्यलय पर्साले नियन्त्रणमा लिएको छा पर्सा जिल्लाको कालिकामाई गाउंपालिका वडा नं ४ बस्ने गुली देवानलाई डांका मुद्धामा प्रकाउ गरिएको होा २०५९, असोज , ८ गते पर्सा जिल्ला अदालतले देवानलाई ६ वर्ष कैद, ३६,४३२ रुपैया जरिवाना गरेको होा अदालतको फैसाल आएपछि देवान लुकीछिपी बस्दै आएका थिएा पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा देवान घरमा लुकीछिपी बस्दै आएको सुचना आएपछि उनलाई प्रकाउ गरिएको जिल्ला प्रह्री कार्यलय पर्साले जनाएको छा प्रहरी हिरासतमा रहेका देवानलाई थप कारवाहीको लागी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेको र अदालत बुझाउने कार्य भईरहेको होा