
बीरगंजको बिभिन्न संघ सस्थाका प्रतिनीधीहरुले जाडोबाट बच्नका लागी अति गरिब, बिपीन्न, असाहय ब्यतिmहरुलाई कम्बल बितरण गरेपनि बीरगंज महाननगरपालिका शंकार आचार्य नजिकै बस्दै आएका मुसहर बस्तीका स्थानियहरुलाई अहिले सम्म कुनै राहत नपाएको मुसहर बस्तीका स्थानिय वान्सिन्दाहरुले जनाएका छना् मुसहर बस्तीमा बृद्ध बृद्धा र साना बालिकाहरुको शरीरमा जाडोबाट बच्नका लागी रामा्रो लुर्गा समेत नहुदां त्यहाको जनजीवन झन् नरा्रमा्रे संग प्रभावित भएको छा मुसहर बस्तीमा अति गरीब तथा बिपीन्न परिवारका वासिन्दाहरु बसोबास गर्दे आईरहेका छना् जाडोबाट बच्नका लागी उनीहरुले छेउको रुख हांगाका काट्रे आगो ताप्दै आईरहेका छना् बीरगंजमा जाडोबाट बच्नका लागी हरेका स्थानहरुमा दाउरा खसालेपनि मुसहर बस्तीमा अहिले सम्म कसैले पनि दाउरा नखसालेको स्थानिय हरि भने ब्यतिmले भने, बिभिन्न संघ सस्थाहरुका प्रतिनिधीहरुले यस गाउंमा पनि कम्बल बितरण गर्याे धेरै पुण्यको काम हृन्थ्यो ती मुसहर बस्तीमा बस्ने हरिले गुनासो गरेका छन जिल्ला बिपत ब्यवस्थापनका अध्यक्ष पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जाडोबाट बच्नका लागी स्थानिय तह र सुरक्षाकर्मीको पहलमा आगो बाल्ने र न्यानो कपडा बितरण गर्ने कार्य जारी रहेको बताउनु भएको होा प्रदेश सरकारबाट बिपीन्न परिवारकाहरुलाई चिसोबाट प्रभावित भएकाहरु ५ सय कम्बल बितरण गर्ने निर्णय भएको प्रमुख जिलला अधिकारी बस्नेतले बताउनु भयोा जाडोबाट प्रभावित हुने स्थानिय वान्सिन्दाहरुलाई स्थानिय प्रशासनले कम्बल बितरण र दाउरा बितरण गर्ने बताउनु भएको छा यसैगरी जाडोले गर्दा बीरगंज नगर क्षेत्रमा रहेका बिधालयाहरुमा ४ दिनको बिदा बढाएका छन जाडोले बच्चाहरु प्रभावित हुने भन्दै बिधालयहरुले ४ दिन पहिला नै बिदा दिएको थियो भने आजबाट १८ गते पछि स्कुल संचालमा आउने भन्दै ४ दिनको बिदा दिएका छना्