
सेवागा्रही संग घुस लिएकोको आरोपमा अख्तिार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले बीरगंज महानगरपालिका लेखापाल राकेश जैसवाललाई रु १५ हजार रुपैया घुस लिदां रंगेहात प्रकाउ गरेको छा बीरगंज महानगरपालिका वाड नं ३० मा ढलान निर्माण सडक पछि ठेक्दारलाई भुक्तmानी दिने क्रममा घुस वापत रु १५ हजार रुपैया लिने क्रममा बीरगंज महानगरपालिकाको करारमा नियुतm भएका लेखापाल राकेश जैसवाललार्ई अख्तिारले नियन्त्रणमा लिएको होा बीरगंज महानगरपालिका लेखा अधिकृत रुपनारायण राउत कुर्मीको कार्यकक्षमा रहेको सोभासेटको सिटमुनी रु १५ हजार रुपैया घुस लिइए जैसवालले लुकाई राखेको अवस्थामा अख्तिारका टोलीले शोभासेटका सिटमुनीबाट उतm घुसको रकम सहित जैसवलाई प्रकाउ गरेको अख्तिार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले जनाएको छा प्रकाउ परेका राकेश जैसवाललाई अख्तिारले नियन्त्रणमा लिई थप कारवाहीको लागी हेटौडा लगिएको होा