
पर्सा जिल्लामा शान्ति सुरक्षा कायम र अपराध नियन्त्रण गर्न लागी आपनो पहिलो दायित्व रहेको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भएको छा जिल्ला प्रशासन कार्यलय पर्सामा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे प्रजिअ बस्नेतले जिल्लामा सुशासन ,पारर्दशीता र उतरदायीत्वलाई पालना गर्दे सरकारी कार्यलयमा हुने गरेको बिकृती बिसंगती हटाउन आफु लागी परेको बताउनु भएको होा सरकारी कार्यलयमा हुन गरेको ढिलासुस्तीलाई चुस्त तदुरुस्त बनाउने र सेवागा्रहीह्रुलाई छिटो भन्दा छिटो सेवा दिनका लागी कदम चालिसकेको प्रअिअ बस्नेतको भनाई रहेको छा कुनै पनि कर्मचारीहरुले सेवागा्रहीहरु संर्ग नजायज फाईदा लिने कर्मचारीलाई कारवाही हुने प्रजिअ बस्नेतको दाबी गर्नृ भएको होा जिल्लामा भएको बिकाशको काममा अनुगमन गरी बिकाश काममा ढिलाई गर्ने ठेक्दारलाई कारवाही गरिने चेतावनी समेत वहांले दिनुभएको छा पर्सा जिल्लामा ६ लेनको सडक , हुलाकी सडक संघीय शहरी बिकाश,सिमा बिकाश कार्यक्रम , सडक बिभाग , लगायत बिभिन्न आयोजनाहरु संचालनहरु भईरहेको बताउदै निर्माण ब्यवसायीले सम्झौता गरी पेश््रकी लिएर काम नगर्ने प्रवदि देखएिको हुदां यसलाई अन्त्य गरिने प्रजिअको ठहर रहेको छा मुलुकमा जारी भएको कानुनलाई आफु पनि पालना गरिने र गराउने दायित्व स्थानिय प्रशासनको रहेको बताउंदै सबैलाई सम्मान ब्यवहार गरिने बताउनु भयोा बीरगंजमा रहेको बाल सुधार गृह र कारागारमा पनि सुधार ल्याउने प्रजिअको बताउनु भएको छा बीरगंजको टा्रफिक ब्यवस्थापनलाई ब्यवस्थित गर्नका लागी टा्रफिक प्रहरीहरुलाई निर्देशन दिएको वहांको भनाई रहेको होा प्रजिअ बस्नेतले खुल्ला सिमा रहेको १०७ किलो मिटर सिमा क्षेत्रको ब्यवस्थापन गर्ने र पर्सावासीहरुको सहयोगले यो जिल्लामा शािन्त सुरक्षाको अनुभुति दिलाउनका लागी कुनै कसर बांकी नराख्ने प्रअि बस्नेतले जानकारी दिनुभयोा पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ सभापति दिपेन्द्र चौहान , पर्सा जिल्लाका सभापति श्याम बन्जारा , राष्ट्रिय अनुसन्धान आयोग पर्साका एसपी लगायत बिभिन्न संचार माध्यममा आवद्ध रहेका संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियोा