
पर्सा जिल्लामा जाडोले गर्दा २ जनाको ज्यान गएको छा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउंपालिका वडा नं ५ मा मनिहरर्वामा बस्दै आएको ५५ वर्षीय शिव मण्डल हजरा र रुप नारायण यादवको चिसोले गर्दा आईतवार रात िमृत्यु भएको होा लगातार बाक्लो हुसु, चिसो हावा र अत्याधिक जाडो हुदां गएराती उनीहरुको मुत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको होा आर्थिक अवस्था कमजोर भएको हुनाले उनीहरुलाई जाडोबाट बच्नका लागी न्यानो कपडा नभएको हुनाले घरमा नै सुतीरहेको बखतमा ज्यान गएको स्थानिय वासिन्दाहरुले आंशका गरेका छना् हिजो राती खाना खाएर सुतेका ५५ वर्षीय शिव मण्डल हजरा बिहान मृत अवस्थामा फेला परेका थिएा