
जिल्ला समन्वय समिती पर्साको आयोजनामा भएको कार्यक्रममा नेपाल भित्रिने पहिलो बिदेशीलाई बुधवार बिहान भारतबाट बीरगंज हुदै काठमांडौ जान लागेकी किरण चौरसिया,संगीता चौरसिया,कन्चन चौरसिया ,आजतक बिहारका ब्यरुो चिफ सुजीत कुमार झा लगायतका बिदेशी भारतीय पाहुनाहरुलाई बीरगंज महानगरपालिका उप मेयर शान्ति कार्कीले शंकर आर्चयको प्रवेश द्धार पुगेर सम्मान गर्नुभएको थियोा कार्यक्रममा नगर प्रमुख बिजय सरावगी,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,प्रदेश नं २ उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक बैध ,नेपाली काग्रेश पर्साका सभापति अजय दुवेद्धी,बीगंज महावाणिज्य दुतावासका कार्यवाहेक अध्यक्ष रमेश चतुर्वेदी ,दिपक मान श्रेष्ठ, प्रधाध्यपक दिपक श्रेष्ठ लगायतहरुको उपस्थिती रहेको थियोा बिनोद चौधरीको संयोजकमा भएको कार्यक्रमको सहजीकण डाक्टर सुष्मा तिवारी दुवेदीले गर्नु भएको थियोा यसैगरी बीरगंज नेपाल भ्रमण दिवस सन् २०२० को उपलक्ष्यमा जिल्ला समन्वय समिती पर्साका संयोजक , पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतका जनप्रतिनिधीहरुले बीरगंजको आर्दशनगरमा कार्यक्रमको आयोजना गरीएको छा यसैगरी भ्रमण दिवसको अवसरमा बीरगंजमा होटल पर्यटन ब्यवसायीहरु पर्सा , पर्यटन पर्साका पत्रकार संघ,भिजेट मधेश नेपाल लगायतका बिभिन्न संघ संगठनहरु प्रभात फेरी रयाली निकालेका छना् बीरगंजको घंटाघरबाट शुरु भएको प्रभात फेरी रयाली नगरको बिभिन्न भागको परिक्रमा गरी रोयल पार्टी प्लैशमा पुगेर कोण सभामा परिणत भएको थियोा होेटल ब्यवसायी संघका अध्यक्ष हरि पन्तको सभापत्तिवमा सपन्न भएको कार्यक्रममा नगर प्रमुअख बिजय सरावगी,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,वतmाहरुले भ्रमण वर्ष सफल बनाउन सबै सहयोगको खांचो रहेको बताएका छना्