बीरगंज महानगरपालिका नगर प्रमुखलाई पटक पटक बीरगंज नगर क्षेत्र र सिर्सीया नदीलाई प्रदुषण मुतm गर्नका लागी ध्यानर्षण गराएपनि पनि कुनै चासो नलिएपछि धर्ना कार्यक्रमको आयोजना गरीएको सिर्सीया नदी एवं बीरगंजक्षेत्र लाई प्रदुषण मुतm अभियानका संयोजक सुरेन्द्र प्रसाद कुमीेले बताउनु भएको होा अभियानका संयोजकले महानगर तथा एक दर्जन भन्दा बढी उधोगलाई बिपक्षी बनाई पर्सा जिल्ला अदालतमा आवश्यक कारवाहीका लागी मुद्धा दायर गर्नु भएको थियोा अदालतले सिर्सीया नदीलाई प्रदुषण मुतm बनाउन तथा उधोगहरुलाई नदीमा फोहोर नमिसाउन आदेश आएपनि हाल सम्म अदालतको आदेशलाई अटेरी गरेको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गरीएको संयोजक सुरेन्द्र कुर्मीले जनाउनु भयोा बीरगंजलाई प्रदुषण मुतm र सिसीर्या नदीलाई प्रदुषण मुतm गराउनका लागी दबाव स्वरुप धर्ना कार्यक्रम गरीएको हो प्रदुषण मुतm चलाएको अभियान अन्तर्गत संयोजक सुरेन्द्र कुर्मीको नेतृत्वमा धर्ना कार्यक्रम भएको हो ा धर्ना कार्यक्रममा अनिरुद्ध कलवार, लालबाबु ।,हरिेन्द्र पटेल,छोटेलाल साह,दिपेन्द सिंह पटेल कन्हैया पटेल लगायतको उपस्थिती रहेको थियोा