अबैध लागु औषध गांजा सहित पर्सा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छा जिल्ला प्रह्री कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बीरगंजको रजतजयन्ती चौकबाट अबैध लागु औषध गांजा शरीरमा लुकाई छिपाई भारत तर्फ लगीरेहको अवस्थामा भारतीय नागरिकलाई प्रकाउ गरेको होा प्रकाउ पर्नेमा भारत बिहार पुर्वी चम्पारण जयशिनपुर वडा नं १२ बिशनुपुर्वा राजेश महतो रहेका छना् उनको साथबाट प्रहरीले ४५ किलो गांजा बरामत गरेको होा प्रकाउ परेका राजेश महतो पैदल मार्ग भई भारत तर्फ गईरहेको अवस्थामा पर्सा प्रहरीले सुचनको आधारमा उनको शरीर खानतलाशी गर्दा गांजा बरामत भएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभएको छा प्रकाउ परेका महतोलाई थप अनुसन्धान थालिएको छा यसैगरी पर्सा प्रहरीले १५ वर्ष देखी फरार एक अभियुतmलाई नियन्त्रणमा लिएको छा २०६१ साल ९ महिना ३ गते पर्सा जिल्ला अदालतले पर्सा जिल्ला जगरनाथपुर गाउंपालिका वडा नं ३ बस्ने राजेश्वर प्रसाद यादवलाई अदालतले अबैध लागु औषध मुद्धामा ४ वर्ष १० महिना कैद र रु २५ हजार जरीवाना गरेको थियोा अदातलको फैसला आएपछि फरार रहेका यादवलाई पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा उनकै घरबाट प्रकाउ गरेको होा प्रकाउ परेका यादवलाई थप कारवाहीको लागी पर्सा जिल्ला अदालतमा पेश गरीने पर्सा प्रहरीले जनाएको होा