बीरगंज भन्सार राजस्व गस्ती १४ नम्बर गुल्मका सशस्त्र प्रहरीले अबैध लागु औषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छा भारतको रक्सौलबाट अबैध लागु औषध नाईटा्रेभ्याट,खरीद गरी बीरगंज तर्फ आउंदै गरेको बखतमा डिउटीमा खटिएको सशस्त्र प्रहरीले शंका आधारमा शरीर खानतलाशी गर्दा नेपालमा प्रतिबन्ध रहेको नाईटोभ्याट ४९० पीस सहित चितवन राप्ती नगरपालिका वडा नं ९ बस्ने १९ वर्षीय सनम महतोलाई नियन्त्रण्मा लिएको बीरगंज भन्सार गस्तीका डिएसपी अमर बहादुर खत्रीले जानकारी दिनुभएको होा प्रकाउ परेका महतोलाई थप कारवाहीको लागी लागु औषध ब्युरो बीरगंजमा बुझाएको डिएसपी खत्रीले बताएका छना्