पर्सा जिल्लाको पटेर्वा सुगौली गाउपालिका वडा नं ३ मा आगलागी भएको छा पटेर्वा सुगौली स्थित धर्मपुर टोल बस्ने रामेश्वर चौधरी थारुको पक्का घरमा बिहीवार दिउंसो आगजानी भएको होा घरमा अचानक आगलागी हुदां खाधान्न समाग्री, लताकपडा लगायत ६० हजार भन्दा बढी जलेर नष्ट भएको स्थानियहरुले जनाएका छना् रामेश्वर चौधरीको घरमा आगलागी भएपनि उतm आगो प्रल्हाद चौधरीको घरमा पनि झति पुयाएको प्रहरीले जनाएको होा आगो कसरी लागेको यकीन हुन सकेको छैन