मालपोत र नापी शाखाका कर्मचरीहरुको मिलोमतोमा पर्सा जिल्लामा रहेको सार्वजनिक जग्गाहरु अहिले भु माफियाहरुको चंगुलमा परेको वतmाहरुले बताएका छना् पर्सा र बीरगंज नगरक्षेत्रमा रहेको सार्वजनिक जग्गाहरुलाई भु माफियाहरुले आफनो ब्यतिmगत नाममा गरी बिक्री बितरण गर्दे आएकोमा शुक्रवार बीरगंजमा भएको एक कार्यक्रम बीच सहभागीहरुले जनाएका हु्न जिल्ला प्रशासन कार्यलय पर्सामा शुक्रवार सरकारी ,सार्वजनिक तथा गुठीको जग्गा संरक्षण सम्बन्धी जांचबुझ आयोग २०७० को आयोजनमा सर्वपक्षीय छलफल कार्यक्रममा वतmाहरुले सरकारी कर्मचारीहरुको लापरवाही र मिलोमतोमा बीरगंजमा रहेको १०० बिगाहा सरकारी जमीन भु माफियाहरुको चंगुलमा परेको वतmाहरुले भने, नापीशाखा र मालपोतका कर्मचारीहरुको मिलमतोमा सार्वजनिक जग्गा ब्यतिmको नाममा भएको प्रमाण सहित पेश गरीएको थियोा बीरगंजको माईराम पोखरी,हजारी मलको जग्गा,पिपरामठको जग्गा,छपकैया पोखरी,नयां बसपार्क लगायत पर्सा जिल्लाको पारशनाथ मन्दिर ,सुरजाहा मठ, भु माफियाहरुले आफनो नाममा उतm जमिन नामसारी गराएको स्थानिय राजनैतिक दलका नेताह्रुको भनाई रहेको छा बीरगंजका केही दलालहरुले फर्जी ट्रस्ट बनाई आफनो नाममा हजारी मलको जग्गा कब्जा गरीएको नेपाली काग्रेश पर्सा शाखाका सभापति अजय दुवेद्धीले आरोप लगाउनु भएको हो २०६३ साल देखी ट्रस्ट दर्ता भएको तर अहिले सम्म संरक्षण नगरिएको र धर्मशालाको सम्पुर्ण काठहरु बिक्री बितरण गरेको आरोप नेता दुवेद्धीको रहेको छा हजारीमल कब्जा गरीएको जिल्ला प्रशासन कार्यलय पर्साका कर्मचारीहरुलाई अवग्त हुदां पनि कुनै कारवाही नहुंदा जिल्ला प्रशासन कार्यलय उतm जग्गामा दोषी रहेको भन्दै नेता दुवेद्धीले ट्रस्टलाई खारेज गर्दे स्थानिय सरकारको नियन्त्रणमा लियाउन उनले मांग गर्नुृभएको थियोा सरकारी जग्गा भु माफियाहरुले धमाधम आफनोे नाममा नामसारी गराउंदा पनि मालपोत कार्यलयका कर्मचारीहरु मौन भएर बस्नु दुख्द कुरा भएको उपस्थित राजनैतिक दलका नेताहरुको भनाई रहेको होा कायर्कममा भुमि सुधार, मालपोत कार्यलय पर्साका प्रमुख राजेन्द्र प्रसाद घिमीरे,नापी अधिकुत राम बिनय सिंह,हुलाकी राजमार्ग, सुख्खा बन्दरगाह लगायतका प्रतिनिधीहरुले आफनो बिचार राखेका थिएा कार्यक्रमामा पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पर्सा जिल्लालाई आफनो कार्यकालमा सुधार गरीने जानकारी दिनुभएको होा गलत काम गर्न सरकारी कर्मचारीलाई आफुले कारवाही गर्न जनाउनु भयोा