गत असोज २० गते पोखरीया नगरपालिका वडा नं ५ सतबरीया बस्ने गन्नी अंसारीको १३ वर्षीय छोरा मिराज भन्ने अब्दुला अंसारीको अज्ञात समुहले हत्या गरी गाउंकै माछा पोखरीमा अब्दुलाको शव फालेको अवस्थामा ईलाका प्रहरी कार्यलय पोखरीयाका प्रह्रीले बरामत गरेको थियोा मृत्क मिराज उर्फ अब्दुला अंसारीको बुवा गन्नी अंसारीले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको कार्यकक्षमा भेटी छोरामा हत्यामा संकलग्न रहेका अपराधीहरुलाई कारवाहीको मांग समेत गरेका छन ३ महिना बितीसक्दा पनि पर्सा प्रहरीले १३ वषीय अब्दुला अंसारीको हत्यारालाई प्रकाउ गर्न सफल नभएको भन्दै यस घटनामा निस्पक्ष ढंगले छानवीन गरी दोषीलाई छिटो भन्दा प्रकाउ गरी कानुनको दायरामा ल्याउन गन्नी अंसारीले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई आग्रह् समेत गरेका छन यता प्रमुख जिल्ला अधिकारी बस्नेतले १३ वर्षीय अब्दुलाको हत्यामा संकलग्न रहेका ब्यतिmहरुलाई कानुनको दायरामा ल्याउने र तपाईहरु न्याय पाउन प्रतिबद्धता जनाउनु भएको होा