मुअब्जा संघर्ष समिती बीरगंज महानगरपालिका वडा नं २५ सिर्सीया मुअब्जा सम्बन्धी बिवाद नसुल्झीएको हुनाले यही पुष २० गते चरणवद्ध आंदोलनको धोष्णा गरेको छा जिल्ला प्रशासन कार्यलय पर्साले निर्धारण गरेको मुअब्जाको बिरोधमा गुह मन्त्रलाय र प्रधानमन्त्री कार्यलयको कार्यलय लगायत स्थानहरुमा पुरनालोकनको निवेदन दिएको भएपनि कुनै सुनवाई नभएपछि न्याय पाउनको लागी पुष २० गते देखी शान्तिपुर्ण आंदोलनको धोष्णा गरीएको संघर्ष समितीले जनाएको छा डाईपोर्टको पदम रोड स्थित बिहान ८ बजे देखी राती ८ बजे सम्म शान्तिपुर्ण आंदोलन गरी धर्नामा बस्ने संघर्ष समितीले जनाएको छा