नेकपाको संगठन विस्तारका लागि जनताको राय, सल्लाह तथा सुझाव संकलन तथा संगठन बलियो बनाउनका लागी
नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. २४ रामगढवा बहुवरीमा जुमादिन अंसारीको अध्यक्षतामा वडा भेला सम्पन्न गरेको छ । उक्त भेला बाट २१ सदस्यीय नेकपा को वडा स्तरीय सम्पर्क समिति चयन गरिएको होा
सो भेलामा वडा नं. २४ अन्तर्गतका गाउँ, टोलका कार्यकर्ताहरुलाई समेटीएको छ भने सो भेलाका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा वीरगंज महानगर ईन्चार्ज दिनेश राई विष्टि अतिथी नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अंसारी, नेकपाका महानगर सचिव डा. विश्मर शर्मा अतिथी छोटेलाल कुर्मी, गोपिचन यादव, पटवारी बैठा, लगायत नेकपा पार्टीका नेता तथा कार्यकर्ताहरु उलेखनिय सहभागिता रहेको थियो ।