प्रदेश नं २ को बिकाशका लागी संघीय सरकारले कुनै चासो नलिएको कारण प्रदेश नं २ को बिकाश हुन नसकेको मुख्यमन्त्री लालबाबु राउत गद्दीले आरोप लगाउन् भएको छा तराई यतायता ब्यवसायी संघको १४ औ वार्षिकउत्सव तथा ५ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दे मुख्यमन्त्री गद्दीले संघीय सरकारका कारण नै संघीयता नै धरापमा पर्ने दाबी गर्नुभएको छा देश गणतन्त्रमा प्रवेश गरेपनि हालसम्म पंचायती मानिष्कता राखेका केही नेताहरुले प्रदेशको संरचना नै धरापमा पार्ने षड्यन्त्र गरीरहेको मुख्यमन्त्री गद्दीले भनाई रहेको होा संघीय सरकारले सबै अधिकार आफै राखेको र प्रदेशलाई अधिकार नदिंदा देशको बिकाशमा अवरोध भएको वहांले भन्नु भयो, अहिले पनि संघीय सरकारले मधेशका जनताहरुको भावना माथी खेलवाड गरेको हुनाले अब मधेशीका जनताहरुले सडक र सदनबाट दुबैको हिशाब लिने मुख्यमन्त्री गद्दीको बताउनु भएको होा बाराको सिमरामा सपन्न भएको उतm कार्यक्रममा भौतिक पुर्वधार मन्त्री जितेन्द्र सोनल र सांसद प्रदिप यादव , प्रदेश सभा सदस्या सुन्दर बिश्वकर्मा , जिल्ला प्रह्री कार्यलय बाराका प्रहरी उपरीक्षक बिकाश राज खनाल, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेल , सशस्त्र प्रहरी उपरीक्षक लगायतको उपस्थिती रहेको थियो उद्धाटन कार्यक्रम तराई यतायताका ओम कार्कीको नेतृत्वमा भएको थियोा