२०७४ साल देखी फरार रहेका एक् अभियुतmलाई पर्सा प्रहरीले प्रकाउ गरेको छा २०७४ , असोज , २३ गते लागु औषध मुद्धामा पर्सा जिल्ला अदालतले पर्सा जिल्ला पिडारीगुठ्र्टी गाविस हाल जगरनाथपुर गाउंपालिका वडा नं १ बस्ने ४५ वर्षीय मोतीलाल साहलाई लागु औषध चरेश र गांजा मुद्धामा दोषी ठहर गर्दे ३ वर्ष कैद र २५ हजार जरीवानन तोकीएको थियोा अदालतको आदेश आइपछि साह फरार भएका थिएा पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा फरारा साह घरमा लुकीछिपी बस्दै आएको जानकारी आएपछि प्रहरीले उनलाई घरबाट नै नियन्त्रणमा लिएको होा प्रकाउ परेका साहलाई थप कारवाहीको लागी पर्सा जिल्ला अदालतमा पेश गरीने पर्सा प्रहरीले जनाएको छा यसैगरी जिल्ला प्रहरी कार्यलय पर्साका उपरीक्षक सोमेन्द्र सिंह राठौरको निर्देशनमा बिभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई फरार रहेका अपराधीहरुलाई प्रकउ गर्नका लागी स्पेशल प्रहरी नै परिचालन गर्नुभएको छा अदालतमा पुगी ती प्रहरीहरुले १ वर्ष देखी १५ वर्ष सम्म फरार रहेका अपराधीहरुलाई बिशेष सुचनाको आधार उनीहरुलाई घरमा लुकीछिपी बसीरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छा पर्साका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले अहिले सम्म लगभग ५०० सय फरार अपराधीहरुलाई नियन्त्रणमा लिन सफल भएको एक श्रोत्रको दाबी रहेको छा पर्सा प्रहरीले फरार अपराधीलाई प्रकाउ गर्न अपरेशन चलाएपछि कतिपय फरार रहेका अपराधीहरु अदालतमा सम्पर्ण गरेका छना्