पर्सा जिल्लाको कालिकामाई गाउपालिकाका स्थानिय वासिन्दाहरु दिनभरी त्रसित भएर बसेका ह्न कालिकामाई गाउपालिका ५ स्थित बिरन्चीबालुवाको गहु खेतमा बम फेला परेपछि स्थानिय वासिन्दाहरु त्रसित भएर बसेका थिएा गाउंको पुर्व पटी नहरको छेउमा रहेको बिज्रेश तिवारीको घरमा अगाडी नै तारले बिरीएको र ब्याट्री संग रहेको शंकास्पद बस्तु फेला परे पनि उतm बम नरहको े जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको होा ईलाका प्रह्री कार्यलय पोखरीयाका अनुसार आफनै खेतमा तिवारी मल छिटेर फकिएपछि उतm बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिएा प्रहरीले सुचना पाएको केही मिनेटमा बम डिस्पोजल टोली जिल्ला प्रह्री कार्यलय पर्साबाट हिड्को थियो बम डिस्पोजल टोलीले उतm बम नरहेको पुष्टी गरेपछि बल्ल त्यहां स्थाियन वासिन्दाहरुलाई राहत महसुस भएको थियोा