अबैध तरिकाले गिटी बालुवालोड गरी नेपालबाट भारततर्फ लगीरहेको अवस्थामा पर्सा प्रहरीले ६ वटा टयांक्ट्रर नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार चलान गरीएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छा अबैध तरिकाले टयांक्टरमा गिटी बालुवा लोड गरी बीरगंज महानगरपालिका वडा नं २१ बगही निरबाट भारततर्फ लगीरहेको पर्सा प्रहरीलाई जानकारी आएपछि उतm ६ वाट टयांक्टर नियन्त्रणमा लिएको होा नेपालबाट भारततर्फ लैजादै गरेको ना ६ त ५४८१, ना ३ त ९३९१ , ना ४ त ९२८६, ना ७ प ४३६५, ना ४ त ५३०० , ना ७ त ३०६ नम्बरको टयांक्टर नियन्त्रणमा लिई कारवाहीको लागी बीरगंज भन्सार चलान गरेको पर्सा प्रहरीले जनाएको छा यता प्रहरीले धाधली गरी उतm टयांक्टर नियन्त्रणमा लिएको पिडीतले दाबी गरेका छना् नेपालको खोलाबाट बालुवा गिटी लोड बीरगंज महानगरपालिकामा बिक्री गर्न लगाीरहेको अवस्थामा परवानीपुर प्रहरी चौकीका सई त्रिभुवन साहलाई बिजक बिल देखाउदा पनि वहांले उतm टयांकटर नियन्त्रणमा लिई अबैध भनी जिल्ला प्रह्री कार्यलय पर्सामा पठाएको ती पिडीतको भनाई रहेको छा यता पर्सा जिल्लाको नाकाहरुबाट भारत तर्फ गिटी बालुवा पुयाएको वापत रु ३५ सय प्रति टयांक्ट्रमा मुनाफा हुन गरेको एक तस्करले जनाएका छना्