उचित मुअब्जाको मांग गर्दे बीरगंज महानगरपालिका वडा नं २५ सिर्सीयाका स्थानिय वासिन्दाहरुले सुख्खा बन्दरगाह र डाईपोर्टको मुलगेट अगाडी शान्ति पुर्ण धर्ना दिई बसेका छना् सुख्खा बन्दरगाह र एकीकृत भन्सार चौकीको बीच रोक्का राखेको जग्गाको उचित मु अब्जाको मांग गर्दे सिर्सीयाका वासिन्दाहरु धर्ना दिई बसेका ह्न पुर्व कार्यक्रम निधारण अनुसार मु अब्जा संघर्ष समितीको आयोजनामा उतm धर्ना दिएको होा स्थानिय वान्दिाहरु बिहान ८ बजे देखी धर्ना बस्दा डाईपोर्ट र सुख्खा बन्दरगाहबाट अयात भएका समानहरु लोड गरेका मालबाहक ट्रक र सवारी सधान केही बेर सम्म ठप्प भएको थियोा शान्तिपुर्ण धर्ना बिहान ८ बजे देखी सांझ ७ सम्म रहने संघर्ष समितीले जनाएको छा सरकारले सिर्सीयाका स्थानिय वासिन्दाहरु संग न्याय नदिएर अन्याय गरेको हुनाले रहर नभएर बाध्य भएर हामी धर्नामा बस्नु परेको संघर्ष समितीको भनाई रहेको छा बर्तमान अवस्थामा बीरगंज महानगरपालिका वडा नं २५ स्थित रहेको सिर्सीया जग्गा प्रति धुर १३ देखी १५ लखा सम्म बिक्री बितरण भईरहेको तर सरकारले प्रति कठा २२ देखी ६३ लाख सम्म दिने निर्णय हुनाले धर्नामा बस्नु परेको मु अब्जा संघर्ष समितीका संयोजक अम्बिका प्रसाद कुर्मीले बताउनु भयोा पटक पटक हामी सरकार संग वार्ता गर्न बस्यौ तर नेपाल सरकारले हाम्रो जायज मांग पुरा नगरेपछि उतm शान्तिपुर्ण आंदोलन बाहेक अरुको बाटो नरहेको स्थानियहरुले बताएका छना् धर्ना कार्यक्रममा कुनै किसीमको घटना नभएको पर्सा प्रहरीले जनाएको छा