
नेपाल सरकारले ढुवानीका लागी भ्याट दर्ता र प्यान नम्बर लिएका ट्रकहरुलाई मात्र कन्टेन्रबाट समान लोड गर्ने निर्देशन दिएपछि बिरगंजका टान्सपोर्टका ब्यापारी अनिश्चितकालीन ढुवानी ठप्प पारेका छना् ढुवानी ब्यावसायीहरुले टान्सपोर्टबाट ब्यवसायीह्रुलाई ढुवानी वाप्त भ्याटमा दर्ता भएको सवारी साधनलाई उपलब्ध नगराउदा बुधवार देखी बीरगंजबाट ढुवानी ठप्प भएको होा
बीरगंजबाट राजधानी कांठमाडौ लगीने एक ट्रकमा ढुवानी वाप्त खर्च २० देखी ३५ हजार रुपैया सम्म लाग्ने र ढुवानी गरे वाप्त ट्रक संचालकलाई ३० हजार , लोड र अन लोड गरेका मजदुरहरुलाई रु ३ हजार , र बाकी २ हजार अफिस सचालनका लागी लिने गरेको भएपनि बर्तमान सरकारले टा्रन्सपोर्ट ब्यवसायीह्रु संग ३५ हजार रुपैयाको भ्याट बिल मांग गरेपछि ढुवानी ब्यवसायीले बिल नदिंदा बाध्य भई आफु समान नलिएको बीरगंज ट्रान्सपोर्टका कर्मचारीहरुले बताएका छना् ढुवानी ब्यवसायीहरु भ्याट र करको बिरोध नभई ढुवानी गरेवाप्त ट्रक तथा कन्टेन्रका संचालकले हामी संग लिएको रकमको बिल नदिंदा समस्या भएको ढुवानी ब्यवसायीहरुको भनाई रहेको छा ढुवानी ब्यवसायी र अयात र निर्यात कर्ता ब्यापारी बीच सम्न्वय भएको ट्रकहरु प्यान र भ्याटमा आएपनि कन्टेनर , टा्रन्सपोर्ट भ्याट र प्यानमा नआउंदा समस्या भएको होा