कर्तब्य ज्यान मृद्धा र जवरजस्ती करणी मुद्धामा फरार रहेका अभियुतmलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छा २०७६ जेठ १४ गते पर्सा जिल्ला अदालतले पर्सा जिल्ला सखुवाप्रसौनी गाउंपालिका वडा नं ८ बस्ने ५० वर्षीय दरौगा मियांलाई कर्तब्य ज्यान मुद्धामा दोषी ठहर गर्दे १० वर्ष कैदको सजाय गरेको थियोा अदालतको फैसला आएपछि दरौगा फरार रहेका थिएा जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरीटोलीले बिशेष सुचनाको आधारमा दरौगा घरमा लुकीछिपी बस्दै आएको जानकारी आएपछि उनलाई घरबाट नै शनिवार राती नियन्त्रणमा लिएको होा प्रकाउ परेका दरौगालाई पर्सा जिल्ला अदालतमा हाजीर गराउंदा उनलाई १० वर्ष कैद भुक्तmान गर्नका लागी बीरगंज कारागार चलान गरीएको छा यसैगरी जबरजस्ती करणी मुद्धामा फरार रहेका एक अभियुतmलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छा पर्सा जिल्ला छिपरमाई गाउंपालिका वडा नं ७ बस्ने ४५ वर्षीय दिनेश साह कानुलाई पर्सा जिल्ला अदालतले २०७२ माघ १८ गते जबरजस्ती करणी मुद्धामा दोषी ठहर गर्दे ६ वर्ष कैद ११ महिनाको कैद तोकीएको थियोा फैसला आएपछि दिनेश प्रसाद साह फरार रहेका थिएा साह घरमा लुकीछिपी बसीरहेको पर्सा प्रहरीलाई सुचना आएपछि सोही सुचनाको आधारमा प्रहरीले दिनेशलाई उनकै घरबाट प्रकाउ गरी पर्सा जिल्ला अदालतमा हाजीर गराउंदा अदालतले साहलाई कैद भुक्तmान गर्नका लागी बीरगंज कारागार चलान गरेको होा जिल्ला प्रह्री कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले अदालतबाट दोषी ठहर भएका फरार अभियुतmलाई नियन्त्रणमा लिनका लागी सादा पोशाकमा प्रहरी परिचालन गर्नु भएको छा