छिमेकी राष्ट्र भारतको बिभिन्न प्रदेशहरुमा कोरोना भाईरस तिब्रगतिमा फैलिरहेको छा नयां प्रकारको कोरोना भाईरसको संक्रमणले उपचारको क्रममा दैनिक भारतमा संयौको संख्यामा ज्यान गुमाएका छन नेपाल र भारत संग जोडिएको नाकाहरुमा स्थानिय प्रशासनले सिमा नाकामा स्वाथ्य मापदण्डको अवलम्वन नगर्दा र हेल्थ डेस्क प्रभावकारी नहुंदा नेपालको बिभिन्न जिल्लाहरुमा दोसा्रे चरणको कोरोना भाईरस संक्रमण स्थानियहरुमा भेटिएको छा नेपाल सरकारले नेपालमा पनि कोरोना उच्च जोखिममा रहेको बताउंदै स्थानिय तहले आफनो जिल्लाहरुमा स्वाथ्य मापदण्ड अनाउनु पर्ने निर्देशन दिदां पनि बीरगंजमा अहिले सम्म स्थानिय प्रशासनले कुनै प्रकारको स्वाथय माप दण्ड अपनाएको छैन बीरगंज रक्सौल नाकाबाट दैनिक हजारौको संख्यामा भारतबाट नेपाल तर्फ प्रवेश गरिरहेका छन भारतको दिल्ली , मुम्बई चेन्नई, लखनउ, गोरखपुर पटना लगायनका स्थानहरुमा ज्याला मजदुरी गरेका नेपालीहरु सहज तरिकाले रक्सौल नाकाबाट बीरगंज प्रवेश गरिरहेका छन सिमानाकामा कुनै किसीमको स्वाथ्य चेकजांच नहुदां बीरगंजमा कोरोना भाईरसको भयावह स्थिती सिर्जना हुने सक्ने बीरगंजका चिकित्सकहरुले बताएका छन नारायणी अस्पतालको प्रयोगशालमा स्वाब संकलन गरी पिसीआर परिक्षण हुदां दैनिक ५० जना भन्दा बढीमा नयां प्रकारको कोरोना भाईरस संक्रमण पुष्टि भएको छा पर्सामा कोरोना भाईरस संक्रमण भएका ब्यतिmको उपचारको क्रममा एक महिल सहित दुई जनाको ज्यान पनि गएको होा अहिले बीरगंजमा कोरोनाको ग्राफ बढ्ने क्रममा छा कति खेर भयावह स्थिती हुने सक्छ, भन्न सकिन्दैन स्थानिय तहको लापरावहीले गर्दा अवस्था आउने सक्ने चिकित्सकहरुको भनाई रहेको छा समयमा सुरक्षा सर्तकता अपनाए नभने हामी संग श्रोत साधन र जनशतिmको कमी हुने डाक्टर उदय नारायण सिंहले भने, कोरोना भाईरस केही होईन, केही स्थानियहरुमा भ्रम फैलिएको छा त्यो भ्रममा नबस्ने डाक्टर सिंहले स्थानियहरु संग आग्रह गर्नुभएको छा सिमानाकामा खटिएका स्वास्थ कर्मचारी, प्रहरी प्रशासन र स्थानियतहका जनप्रतिनिधी गम्भिर हुनुपर्ने होा कोरोना भाईरसको ग्राफ बढ्ने क्रममा रहयो भने लकडाउन बाहेक अरुको कुनै उपाय नहरेको बताएा
यसैगरी बीरगंजको बिधालयमा पनि शिक्षकहरुले स्वाथ्य मापदण्ड नअपनाई कक्षा संचालन गरेका छन बीरगंजका कोरोनाको ग्राफ बढ्ने क्रममा रहेपनि बिधलायका संचालकहरुले बिधार्थीहरुको स्वाथ्यमा ध्यान नदिई परीक्षको नाम कक्षा संचालन गरी रकम उठाउनेमा ब्यस्त रहेका छन नेपाल सरकारले कुनै भेला हुदां २५ जना भन्दा बढी मानिसहरुको भिडभाड नहुने जनाएपनि बीरगंजको अधिकांश बिधालयमा एउटा कक्षामा ४० जना भन्दा बढी छात्र र छात्रा अध्ययन गरिेहका छन बिधार्थीको स्वाथ्य माथी खेलावाड हुदां पनि स्थानिय तह मौन भएर बसेको छा बिधार्थीहरु घरमा बसेर अनलाईन परीक्षा दिन सक्ने बाटो हुदां पनि कक्षा संचालन गरेका छन