बीरगंज महानगरपालिका वडा नं २२ जगरनाथपुर स्थित बास घारि नजिकै एक युवकको हत्या गरी शव फालेको अवस्थामा पर्सा प्रहरीले बरामत गरेको छा पर्साको बहुदरामाई गाउंपालिका भवराटार वडा नं ३ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या भएको होा मुत्क सहनी जितपुर सिमरा उप महानगरपालिकामा जुता पसल संचालन गरी ब्यवसाय गर्दे आईरहेका थिएा मुत्कका दाजुले बताए अनुसार सुरेन्द्र सहनी नारायणगढमा ब्यवसाय गर्दा एक युवती संग प्रेम गरेको अन्तरजातिय भएकोले सुरेन्दलाई स्थानिय वासिन्दाहरुले धम्की दिएपछि नारायणगढ छाडी जितपुरमा गरेका थिएा यो घटनामा संकलग्न छ कि छैन् मलाई थाहा छैन् मृत्कका दाई धुरेन्द सहनीले बताएका छना् शुक्रवार दिउंसो भाईसंग मोवाईलमा कुराकानी भएको त्यसपछि मोवाईल स्वीच अफ भएको धुरेन्द्रले बताएा सुरेन्द्रको हत्या कसले किन गर्याे मलाई थाहा छैना दोषीलाई प्रहरीले प्रकाउ गरी कारवाह्ीको गर्नु पने धुरेन्द्र भावुक हुन्दै भने, डाईपोर्ट परवानीपुर सडकखण्डमा स्थानिय वासिन्दाहरुले मृत अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिएा प्रहरीले सुचना पाउन बितीकै घटनास्थलमा पुगी शव हेर्दा अज्ञात समुहले सुरेन्द्र सहनीको घांटी, टाउको र शरीरमा धारिलो हथियार प्रहार गरी हत्या गरेको प्रहरीले अनुमान गरेको छा मुत्कको शव पोष्टमार्डम गर्नका लागी बीरगंज नारायणी अस्पतालमा राखिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रह्री कार्यलय पर्साका प्रह्री उपरीक्षक सोमेन्द्र सिह्ं राठौरले बताउनु भयोा