ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीका प्रहरीले बिशेष सुचनाको आधारमा दुईवटा चोरीको मोटरसाईल नियन्त्रणमा लिएको छा चोरीको मोटरसाईल प्रयोग गरी गाउंमा गुडाईरहेको ईलाका प्रहरी कार्यलय पटेर्वाका प्रहरीलाई सुराकीले सुचना दिएपछि पर्सा पर्सा जिल्लाको निचुटा र मनरर्वाबाट मोटरसाईल चढेर आउंदै गरेको अवस्थामा प्रहरीले चेकजांच गर्दा मोटरसाईलक छाडेर फरार भएका छन प्रहरीले ना २७ प १०१७ नम्बरको स्पलेण्डर र ना २७ प ८२७२ नम्बरको मोटरसाईल नियन्त्रणमा लिएको होा प्रहरीले नियन्त्रणमा लिएको मोटरसाईलको कागजपत्र अहिले सम्म कसैले लिएर नआएको बताएा