दोसा्रे चरणको कोरोना भाईरसमा एम्बुलेन्सको अभाव नहोस भन्दै बीरगंज महानगरपालिकाले दुईवटा एम्बुलेन्स खरीद गरेको छा बिगतमा फैलिएको कोरोना भार्ईरसको संक्रमणले गर्दा एम्बुलेन्सको अभाव हुदां उपचार नपाएको ज्यान गुमाएका थिएा दोसा्रे चरणको कोरोना भाईरस बिरामीहरुलाई ओसार पोसार गर्नका लागी सहज होस उदेश्यको साथ नगर क्षेत्र भित्र दुईवाट एम्बुलेनस खरीद गरेको महानगरपालिका नगर प्रमुख बिजय सरावगीले बताउनु भयोा वीरगन्ज महानगरपालिकाले नगरवासीहरुलाई बिरामी हुँदा अस्पतालसम्म पुग्नका लागि सहज होस भनेर दुईवटा एम्बुलेन्स आवश्यकता देखेर नै खरिद गरेको नगर प्रमुख सरावगीको भनाई छ । कोरोना महामारीमा निजी एम्बुलेन्स र अस्पतालका एम्बुलेन्सहरुले संक्रमितहरु बोक्न नमान्दा समयमा अस्पताल पु¥याउन नपाउँदा समस्या हुने गरेको थियो । अब महानगरपालिकाले यो महामारीमा दुईवटा एम्बुलेन्सलाई पूर्ण रुपमा उपयोग गर्ने उहाँले बताउनुभयो ।