वीरगंज युवा च्याम्पस् क्लबको आयोजनामा वीरगञ्जमा जारी ब।िवाई।स।िस।िकप इन्टर कलेज नकआउट क्रकिेट प्रतयिोगतिा अन्तर्गत फाइनल खेलमा वीरगञ्जको आयरा एकेडेमीले जति हासलि गरेको छ ।
खेलको पहलिो चरणमा मैदानमा उत्रएिको पसि जोन एकेडेमी वीरगञ्जले ५ वकिेट गुमाउँदै २० ओभरमा १०६ रन बनाएको थयिो ।
१०७ रनको लक्ष्य पछ्याएको आयरा एकेडेमीले ७ वकिेट गुमाउँदै १३ ओभरमै लक्ष्य हासलि गरेको थयिो ।
प्रतयिोगतिाको म्यान अफ द म्याच आयरा एकेडेमी वीरगंजका कप्तान भुटन साह घोषति भएका हुन् ा