भोजपुरी चलचित्र मेयर सिंहको छायाड्कन सकिएको निर्माता शिव प्रसाद कुर्मीले जानकारी दिनुभयो ा बीरगंज महानगरको बिषयमा निर्माण गरिएको मेयर सिंह चलचित्र दर्शकहरुले मन पराउने निर्माता कुर्मीको भनाई रहेको छ ा बीरगंजको त्रिमुर्ती सिनेमा हलमा पत्रकार सम्मलेनको आयोजना गर्दे कुर्मीले यो फिल्म अन्य भोजपुरी भन्दा फरक रहेको दाबी गर्दे नेपालमा मात्र होईन भारतमा पनि प्रर्दशन गरिने बताउनु भयो ा बदलिएको बीरगंजको राजनिति सँगै प्रेम लगायत सबै उत, फिल्ममा समावेश गरिएको निर्माता शिव प्रसाद कुर्मीले बताउनु भयो ा हाम्रो मधेशमा भोजपुरी फिन्म निर्माण भएपनि अहिलेका दर्शकहरुले नरुचाएको मेयर सिंह चलचित्र नेपालमात्र होईन भारतका दर्शकहरुले पनि हेर्न रुचाउने पत्रकार सम्मेनलमा भने, हामीले यो फिल्म निर्माण गर्दा न्वारणको बल लगाएका छौ , सम्पुर्ण कलाकारहरुको जति तारिफ गरेपनि कम नै रहेको छ , हरेक कलाकारहरुले रामा्रे अभिनय गरेको निर्माता कुर्मीले जानकारी दिनुभयो ा भारतीय फिल्मको तुलनामा मेयर सिंह कम नहरेको वहाँले भन्नु भयो । कार्यक्रममा फिल्मका निर्माता , कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ा