सिमरामाजारी अन्तर विद्यालय फुटबल प्रतियोगितामा शनिवार ब्राईटर एकेडेमी सिमरा र नेपाल राष्ट्रिय माबी सिमरा विजयी भएको छ ा
पहिलो खेलमा जीतपुरसिमरा १ पथलैयाको होली गार्डेन ईङलीस स्कुललाई १-० ले हाराउँदै ब्राईट बिजयी भएको हो ा
खेलको ५८ औँ मिनेटमा जयराम महतोले गरेको गोल नै नेपाल राष्ट्रिय माबि बिजयी भएको छ ा निणर्ायकबन्यो । खेलको म्यानअफ द म्याच खेलाडी महतो भएका थिए भने
दोस्रो खेलमा नेपाल राष्ट्रिय माबी पथलैयालाई ३-१ ले हराउँदै नेपाल राष्ट्रिय माबी िसमरा विजयी भएको हो ।
सिमराको जीतकालागि साहिलमोक्तानएक्लैले २ गोल गरे । अर्को एक गोल किसनयादवले गरेकाथिए ।
म्यानअफ द म्याचबनेका साहिलले खेलको २५औँ मिनेटमै पहिलो गोल गरेकाथिए । लगत्तै ३६औँमिनेटमा किसनले एक गोल थप्दै टिमलाई २-० को अग्रता दिलाएका थिएा
ग्रासरुट फाण्डेशनको आयोजनामा सम्पन्न हुने लागेको खेलमा आईतवार सेन्ट पिटर्स एकेडेमी र सिमरा पब्लिक ईङलिस स्कुल भिड्दै छन् ाभने दोस्रो खेल पाथिभरा बोर्डिङ स्कुल र नोबेल एकेडेमीबिचहुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।