फुटबल प्रतियोगितामा सिमरा पल्लिक ईङलीस स्कुल (एस.पि.ई.एस) र नोबेल एकेडेमी विजयी भएका छन् ।
प खेलमा सेन्ट पिटर्स एकेडेमीसिमरामाथी ३-० को जितनिकाल्दै एस.पि.ई.एस. ले अघिल्लो चरणमा स्थान बनाएको हो । एस.पि.ई.एस.को जितमा आर्यन लामा र नितेश मगरले गोल गरेका थिए ा
३९औँ मिनेटमा विवके ढकालको उत्कृष्ट क्रसमाआर्यनले पहिलो गोल गरे भने लगत्तै ४१ मिनेटमा नितेस मगरले एक गोल गर्दै टिमलाई २-०को स्थितीमा पुर्याए हुन् ा ४२ मिनेटमै आर्यनले ब्यक्तीगत दोस्रो गोल गर्दा सेन्ट पिटर्स ३-० ले पराजित भएको छ ा
उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यानअफ द म्याचनितेश मगर घोषित भए ।
त्यस्तै दोस्रो खेलमापाथीभरा स्कुललाई २-१ ले हराउँदै नोबल एकेडेमीले विजयी सुरुवात गरेको छ । ग्रासरुट फाउण्डेसनले आयोजना बाराको सिमरामा फुटबल खेल भईरहेको छ ा