सिमरा रंगशालामा जारी रहेको फुटबल प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्ज र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा विजयी भएको छ ा
ग्रासरुट फाउण्डेसन सिमराको आयोजनामाजारी प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा अमलेखगञ्जले लोटस एकेडेमी सिमरा माथी ३-१ को बिजयी हासिल गरेको छ ा यसैगरी खेलमा अक्षरा पाठशाला सिमरामाथी १-० को जितहातपार्दै नेरामाबीसिमरा क्वाटरफाईनलप्रवेश गरेको छ । सिमराका साहिल मोक्तानले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई जित दिलाएकाहुन् ।
उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यानअफ द म्याच भने अक्षराका गोलरक्षक सञ्जय थापा र काब्रिजन घोषित भए का हुन् ा बिहिबार नेपाल राट्रिय माध्यमिकविद्यालय डुमरवाना सँग सिमरा पब्लिक ईङ्लीस स्कुल र राष्ट्रिय विभुतिशिक्षा सदन स्कुल रजघट्टासँग नोबेल एकेडेमीसिमरा खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।