सानो पाईला नामक संस्थाको वार्षिकोत्सव अवसरमा नेपाल पत्रकार महासंघका सदस्य र सानो पाईलाका प्रतिनिधीले मैत्रीपुणर् क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ा बीरगंजको आर्दशनगर रंगशालमा सम्पन्न भएको मैत्रीपुणर् क्रिकेट खेलमा ७ रनले नेपाल पत्रकार महासंघ पर्सा बिजयी भएको छ ा टस जितेर पहिले ब्याटिड गरेको महासंघले १२ ओभरको खेलमा ८ विेकेट गुमाउंदै ९३ रन बनाएको थियो भने सानो पाईलाले निर्धोरित १२ ओभरमा ३ विकेट गुमाउंदै ८७ रन बनाएर पराजित भएको थियो ा ७ रनले बिजयी भएकोहरुलाई मेडल र प्रमाण पत्र बितरण गरिएको थियो ा मैत्रीपुणर् क्रिकेट खेलमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर दुईका महासचिव श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी, बिभिन्न संञ्चार माध्यममा आवद्ध रहेका संञ्चारकर्मी र सानो पाईलाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ा