श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवाना र राष्ट्रिय विभुतिशिक्षा सदन डुमरवाना, फुटबल गेमको क्वाटरफाईनलमा पुगेका छन् ।
बिहिबार भएको प्रि-क्वाटरफाईनल खेलमासिमरा पब्लिक ईङ्लिस स्कुल (एसपिईएस) लाई २-० ले हराउँदै नेरामाबीले क्वाटरफाईनलमा पुगको हो ा त्यस्तै राष्ट्रिय विभुतिशिक्षा सदनले नोबेल एकेडेमीलाई ३-० ले पराजित गर्दे क्वाटरफाईनलमा पुगेको छ ा
टिमलाई२-० ले बिजयी गराएका करण खेलको म्यानअफदिम्याच घोषित भएका छन भने केशव राजकुमार चौधरी पनि खेलको म्यानअफदिम्याच घोषित भएका हुन् ा
दिउसो २ः३० शुक्रबारको माहुने खेलमाबारा एकेडेमीपिलुवा र न्यु एकताबोर्डिङ स्कुल खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।