फुटबल प्रतियोगीतामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया सेमिफाईनलमाप्रवेश गरेको छ ।
शनिवार सिमरा रंगशालामा भएको क्वाटरफाईनलमा एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमीलाई ३-१ ले हराउँदै बकुलियाले सेमिफाईनलमा प्रवेश गरेको हो ा
ग्रासरुट फाउण्ड्सनको आयोजनामाजारी प्रतियोगिताअन्तर्गत आईतबार श्री नेपाल राष्ट्रिय माध्यमिकविद्यालय डुमरवाना र श्री नेपाल राष्ट्रिय माध्यमिकविद्यालयअमलेखगञ्जखेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिएका छन् ा दुईगोल गरेकाअमुल्लाह खेलको म्यानअफदीम्याच घोषित भए