ग्रासरुट फाउण्डेसनको आयोजनामा सिमरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानामाथी १-०को जित निकाल्दै अमलेखगञ्ज सेमिफाईनलमा पुगेको छ ा
।
खेलको म्यानअफ द म्याचअमलेखगञ्जकाब्रिजेन नेपालभए ।
प्रतियोगिताअन्तर्गत सोमबार नेपाल राष्ट्रिय माध्यमिकविद्यालयसिमरा र लोटस एकेडेमीसिमरा खेल्ने प्रतियोगिता संयोजकसोनु क्षेत्रीले जानकारी दिएका छ भने खेलको म्यानअफ द म्याचअमलेखगञ्जकाब्रिजेन नेपाल भएका हुन् ा