बीरगंजको आर्दशनगर रंगशालामा मंगलवार देखी अन्तर बैंक सेभन साईट नकआउट फुटबल टुर्नामेन्ट शुरु भएको छ ा उतm खेलमा नेपाल ईन्भेस्टमेन्ट बैक लिमीटेड एनआईबीएल लाई एक गोलले पराजित गर्दे नेपाल राष्ट्र बैंक बिजी भएको राष्ट्रिय बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले बताउनु भयो ा बैंकका कर्मचारीहरु बिच सम्बन्ध प्रगाढ बनाउने र आथिर्क समृद्धिका लागी जनतामा बितीय पहुँचको बिस्तार खेल मार्फत बितीय सचेतना, बैकिड क्षेत्रका कर्मचारीहरुको शारीरिक , मानसिक र आपसी सद्भावको बिकाश नाका साग उतm प्रतियाोगीताको आयोजना गरिएको बैंकका डेपुटी गर्भनर श्रेष्ठले बताउनु भयो ा नेपाल राष्ट्रिय बैंक कर्मचारी संघ बीरगंजको पहलमा सेभन साईट नकआउट फुटबल टुर्नामेन्ट २०७८ शुरु गरिएको हो ा पुष ३ गते सम्म जारी रह्ने टुर्नामेन्ट खेलमा बीरगंजका २४ वटा बैंक तथा बितीय संस्थाहरुको सहभागिता रह्ने छ ा