बीरगंजको नारायणी अस्पतलामा करोडौ रुपैया भन्दा बढीको स्वाथ्य सामाग्री उपकरण सुचारु नगरी थन्काएर राख्दा सेवाग्रहीहरु मर्काेमा परेका छन् ा करिब चार करोड मुल्य भन्दा बढी रहेको क्याथलैब मेशीन जडान नहुदां सेवाग्रहीहरु मर्काेमा परेको नारायणी अस्पतालका मेसु डाक्टर बिरेन्द्र प्रधानले क्याथलैब मेशीन संचालन गर्नका लागी भवन निर्माण भईरहेको र उपकरणहरु अस्पतालको गोदाममा थन्कीरहेको मेसु प्रधानले बताउनु भएको छ ा चार वर्ष देखी नारायणी अस्पतालमा क्यापलाफ मेशीन थन्किएर राखीएको छ भने ६ महिना देखी सिटी एसक्यान मेशीन पनि जडान नहुदां सेवाग्राी मर्काेमा परेका छन सिटी एसक्यान मेशीन मर्मत गर्दा करिब पच्चासललाख रुपैया लाग्ने भएको नारायणी अस्पतालका कर्मचारीहरुले बताए ा नारयाणी अस्पाललमा गित ४ वर्ष पलिहा संचलनमा आएको क्यापलेप मेशीन बिग्रींदा समय मर्मत नहुदां थन्किएकर राखिएको हो ा