बीरगंजमा छरिएर बसेका ट्रान्सपोर्टहरूलाइ एकै ठाउँमा ल्याउने लक्ष्य सहित बीरगंजमा निर्माण गरिन लागेको ूट्रान्सपोर्ट नगरू को समबन्धमा ढुवानी व्यवसायी महासंघ नेपाल का पदाधिकारी सित आज बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंह ले महासंघ को कार्यालयमा छलफल गर्नु भएको छ ।
प्रमुख राजेशमान सिंह ले काठमाडौंमा रहेको सानो भर्याङ्ग सहित विभिन्न ट्रान्सपोर्ट नगरको अवलोकन पनि गर्नु भएको छ ।