नेपाल फुलकन्ट्रायाक्ट कराँते महासंघ बीरगंजका गुरु राजकुमार कुशवाहाले आफनो शिष्यका जन्मदिन मनाएका छन् ा कराँते महासंघमा आवद्ध रहेका हरेक खेलाडीहरुको जन्मदिन मनाउने गरेको कराँते महासंघ नेपालका अध्यक्ष राजकुमार कुशवाहाले भने, खेलाडीहरुको मनोबल तथ हौसला लागी यस्ता कार्यक्रम गर्दे आईरहेको जानकारी दिनुभयो । स्वास्थय रहनका लागी मनुष्यहरुले ब्यायाम तथा कराँते जस्ता खेलहरु खेल्नु पर्ने अहिले आवश्यक रहेको बताउनु भएको छ ।