बारा पर्सामा ९ महिला सहित ९४ जनाले रतmदान गरेका छन बीरगंजको माईस्थान चौकमा गैर सहकारी संस्था पाईला नेपालले आयोजना गरेको रतmदान कार्यक्रममा ८ महिला सहित ६२ जना र बाराको कलैयामा नागरिक बिकाशशिल संस्थाले आयोजना गरिएको रतmदान कार्यक्रममा १ एक महिला सहित ३२ जनाले रतmदान गरेको रतmसंचार केन्द्र बीरगंजका प्रमुख सौरभराज पांण्डेले बताउनु भयो ा