नेपाली कांग्रेश पर्सामा सम्पन्न प्रदेश , क्षेत्रीय र महाधिवेशन प्रतिनिधीको निर्वाेचनमा देउवा समुह प्राय बिजयी भएको छ ा पर्सा क्षेत्र नं ४ मा क्षेत्रीय सभापति पदमा श्रीकान्त यादबको समुहका कार्य समतिी निर्बाेरोध चयन भएका छन् भने सो क्षेत्रमा महाधिवेशन प्रतिनिधीमा रमेश रिजाल, बृहस्पति कृष्ण क्षेष्ठ, रमेश पांण्डे , प्रकाश खनाल, कृपा सिन्धु चौधरी, किशोरी साह कानु लगायत २५ जना निर्वाेचित भएका छन् ा यता क्षेत्र नम्बर ३ मा पुर्व मन्त्री कांग्रेश नेता सुरेन्द्र चौधरीको नेतृत्वको समुह बिजयी भएको छ ा सो क्षेत्रबाट केन्द्रिय महाधिवेशन प्रतिनिधीमा पुर्वमन्त्री चौधरी ले सबैभन्दा बढी मत प्राप्त गर्नु भएको छा २५ जना महाधिवेशन प्रतिनिधी सम्पुर्ण चौधरी लगायत प्यानल बिजयी भएका छन् ा जसमा जनार्दन सिंह क्षेत्री, ललन दुवेद्धी, सलेन्द्र यादब, रामजन्म चौधरी, ज्ञानेन्द्र मिश्र, अशोक कुमार गुप्ता, दिनेश चौधरी, बिशुन्देव लगायत बिजयी भएका हुन् ा क्षेत्र नम्बर १ को सभापतिमा अरबिन्द गुप्ता बिजयी हुनु भएको छ ा सो क्षेत्रको महाधिवेशन प्रतिनिधीमा कांग्रेशका सभापति अजय दुवेद्धी, अनिल रुगंटा, रामनारायण कुर्मी, ईम्तीयाज आलम लगायत २५ जना निर्वाेचित भएका छन् ा यो समाचार तयारी पर्दा सम्म क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ