पर्सा पोखरीया नगरपालिकाको अस्पताल परिसर अगाडी शान्तिपुर्ण तरिकाले राष्ट्रिय मुतिm क्रान्ति नेपालका नेता तथा कार्यार्ताहरुले तीन देखी धर्ना दिई बसेका छन् । पर्साको दोसा्रे सदरमुकाम पोखरीया अस्पतालको स्तरोन्नति तथा सरकारी कार्यालयको सेवाबिस्तारको माँग गर्दै बिहान १ बजे देखी ३ बजे सम्म धर्नाा कार्यक्रम जारी रहेको राष्ट्रिय मुतिm का्रन्ति नेपालका केन्द्रिय सदस्य निजामुद्दीन समालीले बताउनु भया्े । प्रदेश सरकारले पाँच वर्ष अधि नै निर्णय गरेको सेवासुबिधा प्रादेशिक अस्पताल भन्दै घोषणा गरिसकेको भएपनि पोखरीया अस्पालमा सो अनुसार भौतिक तथा सेवा उपलब्ध नभएपछि त्यसको तथा मधेश प्रदेश सरकारविरुद्ध पोखरिया अस्पतालका भवनहरू तथा जगतपुरमा निर्माणाधीन बर्थिङ सेन्टरका अधुरा योजनाहरू पूरा गर्न ध्यानाकर्षण गराउँदै
आफुहरु अनिश्चितकालीन धर्नामा बसेको नेता समानीको भनाई रहेको छ । पोखरीयामा भुमिसुधार , मालपोत , नापी लगायत सरकारी कार्यलयको बिस्तार गर्नुपर्ने धर्नामा बसेका नेताहरु माँग रहेको छ । कर्मचारी, जनप्रतिनिधी तथा नगरपालिकाको प्रशासकिय अधिृकतले अनिमियता गरेको रोक्नु पर्ने आफुहरुको माँग रहेको नेता समानीले बताउनु भयो । पोखरीया नगरपालिकाको बिकाश होस भन्दै रहर नभएर बाध्य भएर धर्नामा बसेको राष््िरय मुतिm का्रन्ति नेपालका केन्द्रिय सदस्य निजामुद्दीन समानीले बतााउनु भयो । आफनो माँग पुरा नभएसम्म यसरी शान्तिपुर्ण तरिकाले धर्ना दिई तीन तह सरकारलाई ध्यानाकर्षण गराउने राष्ट्रिय मुतिm का्रन्ति नेपालका नेता तथा कार्यकर्ताहरुले भन्नु भयो , पोखरीया नगरपालिकाको बिकाश कार्यमा संघ , प्रदेश तथा स्थानिय सरकारले कुनै चासो नदिएको हुनाले आफु रहर नभएर बाध्यता भएर धर्नामा बसेको नेता समानीले जानकारी दिनुभयो ।