बीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाहीमा ढलान गरेको सडकको उद्घाटन पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादबले गर्नु भएको छ ा सांसंसद यादबको संसदीय बिकाश कोषबाट दश लाखको लागतमा ढलान र सडक उद्घाटन गर्नु भएको हो ा ढलान, सडक र नालाको उद्धाटन गदे सांसद यादबले बिकाशको कार्यमा आफु कहिले पनि पछाडि नपर्नै बताउदै बिकाश कार्यमा सधै अग्रसर रह्ने कुरामा जोड दिनु भयो ा ईटियाहीमा सडक , नालाको ब्यवस्थापन नहुदां जनताहरुलाई सास्ती भोग्नु परेको थियो ा उतm क्षेत्रमा सडक र नाला बनेपछि त्यहांका जनताहरु हर्षित भएका छन् ा