बिधार्थीहरुको परिक्षा स्थगित गराई नेपाली कांग्रेश बाराले सोही बिधायमा क्षेत्रीय अधिवेशन गराएको बिरोधमा भोला माबी बिधार्थीहरुले बिधालयमा तोडफोड गर्नुको साथै आगजानी समेत गरेका छन् ा बाराको महानढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरमा रहेको भोला माबीमा अध्ययनरत छात्रहरुले बिधालयको बेन्च टेबुल र कुर्सीमा आगजानी गरेका हुन् ा हाम्रँे भविष्य संग खेलवाड भयो , आज परिक्षा दिन आउंदा बिधलायमा त कांग्रेश पार्टीको निर्वोचन पो रहेछ भन्दै कुनै जानकारी नगराई एक्कासी बिधालयमा कसरी निर्वोचन भयो सोही बिधालयमा अध्ययन गर्ने कक्षा ९ का बिधार्थीले भने, परिक्षा रद्द गर्दा सार्वजिनक सुचना दिनुपर्ने नियम रहेपनि बिधालयमा प्रिन्सीपलले बिधार्थीहरुको मविष्य संग खेलवाड गर्नु भयो ा बिधलायलाई नेता र केही सरहरुले राजनितिकको अखडा बनाएको बिरोधमा तोडफोड र आगजानी भएको छ ा मंसीर १२ गत हुने परिक्षा नेपाली कांग्रेका महाधिवेशले गर्दा स्थगित गरी क्षेत्र नम्बर २ को नेपाली कांग्रेशको क्षेत्रीय निर्वोचन गर्नका लागेको भन्दै कक्षा ६ देखी १२ कक्ष्ाँका बिधार्थीहरुले तोडफोड गर्नुको साथै आगजानी गरेका छन् ा