बीरगंज महानगरपालिका वडा नम्बर ३ स्थित रहेको प्रगति नगरमा निर्माण भईरहेको सडक ढलानको मेयर सरावगीले स्थलतगत निरीक्षण गर्नु भएको छ वीरगंज महानगरपालिकाको नगरस्तरिय बजेटबाट वडा नम्बर ३ प्रगतिनगरमा निर्माण भइरहेका सडक ढलान र नाला निर्माणको स्थलगत अनुगमन निरीक्षण गर्दे निर्माण कार्य गुणस्तरीय हुनुपर्ने कुरामा नगर प्रमुख सरावगीले जोड गर्नु भएको छ ा ठेक्दारले सडक ढलान निर्माण कार्य ग्ुणस्तरीय छ कि छैन स्थानिय वासिन्दाहरुले पनि अनुगमन गर्नुपर्ने कुरा मेयर सरवागीले बताउनु भयो ा उहाँले विकास निर्माणमा बजेट खेरजाने गरी नगर्न ठेकेदार र उपभोक्ता समितिहरुलाई सचेत गराउनु भएको छ भने बिकाशको काममा कसैग संग सम्झौता नगरी गुणस्तरी काम गर्ने ठेक्दारलाई नगर प्रमुख सरावगीले निर्देशन दिनु भयो ा