यही पुष २४ गते प्रेस चौतारी नेपाल पर्सा शाखाको पाँचौ जिल्ला अधिवेशन बीरगंजमा हुने बैठकले निणर्य गरेको छ ा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षता बसेको बैठकले सदस्यता नबिकरण, बितरण र संगठन सृदढीकरण अभियान अगाडि बढाउने निणर्य गरिएको अध्यक्ष बन्जाराले बताएका छन् ा बैठकले अधिवेशनको अवसरमा चौतारीका पुर्व अध्यक्षहरुलाई सम्मान समेत गरिने निणर्य भएको हो ा अध्यक्ष बन्जाराको संयोजकत्वमा सचिबालय रहेको मुल ब्यवस्थापन समिती गठन गरिएको छ ा बैठकमा प्रेस चौतारीका केन्द्रिय सदस्य महेश दास, केसी लामिछाने, महेश चन्द्र गौतम, किरण राज पाण्डे, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, सञ्जिव मिश्रा, भुषण यादव नेहान खान, निरन्जन मिश्र , श्याम कुश्वाहा, तिवारी यादबm एसके चौरसिया लगायत कार्यसमितीका पदाधिकारी एव सदस्यहरुको उपस्थिती रहेको थियो ा