पर्सा प्रहरीले दुई युवती सहित दुई नाबालकलाई उद्धार गरेको छ ा बिगत दुई वर्ष अगाडी क्षापा जिल्ला निवासी १८ र १९ वर्षीय नाम परिवर्तन रीता र गीता आफनो सन्तान सहित हराएकी थिईन् ा १९, २० वर्षिय युवतीका अभिभावकले खोजतालश गरिदिनेका लागी पर्सामा निवेदन दिएपछि पर्सा प्रहरीले दुईजना युवतीलाई भारत बिहार राज्यस्थित छौडादानो बाट उद्धार गरिएको पर्साका डिएसपी ओम प्रकाश खनालले बताउनु भयो ा युवतीलाई रामा्रे काम लगाईदिने , तलब रा्रमो पाउने प्रलोभन देखाई नेपालबाट भारत फकाएर लगेर भारतको बिहारमा ती युवतीलाई बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ ा युवतीलाई भारततर्फ लैजाने ब्यतिmको पहिचान भएको र प्रहरीले खोजतलाश भईरहेको छ ा युवीत छौडादानो नजिकै एक घरमा रहेको पर्सा प्रहरीलाई सुचना आएपछि जिल्लाबाट सादा पोशाकमा खटिएका प्रहरी , माईती नेपाल र भारतीय काउन्टर पार्टसहरु सँग सहकार्य गरी दुई बालक सहित दुई युवती गरी चारजनालाई उद्धार गरिएको हो ा