बीरगंजमा नक्कली डाक्टरहरुको बिगबिगी रहेको छ ा भगवानको अर्को रुप नै डाक्टर हो भनेर बिरामीहरु आफनो समस्या वा रोग लिएर डाक्टर माझ जान्छन् ा डाक्टरले पनि बिरामीहरुलाई सही तरिकाले उपचार गर्ने गरेका छन् ा सही उपचार बिरामीले पायो भने ग्रस्ति रोगबाट मुतिm पाउछन् ा त्यसैले होला बिश्व भरी महामारी फैलिएको बखतमा डाक्टर मानिसहरुको ज्यान बचाउनका लागी आफनो ज्यानको प्रवाह नगरी दिन रात खटेर महामारीबाट जोगाएका छन् ा ईमान्दारी र नि स्वार्थको भावनाले खटेका डाक्टरहरुको हामी सबैले मान समान र ईन्जत गर्छो तर बीरगंजका केही झोले तथा नक्कली डाक्टरहरुका कारण पेशा नै बद्नाम भईरहेको छ ा नक्कली डाक्टरहरु अहिले सक्कली माथी हाबी भएका छन नक्कली डाक्टर नगर क्षेत्रमा नै छयाप छयाप्ती रहेका छन् ा मानवको स्वास्थय संग खेलवाड गरीरहेका डाकटरहरुलाई कारवाही हुनुपर्ने हो ा मेडिक्ल काउन्सिलले पनि बेला बेलामा अनुगमन गर्नुपर्ने देखीएको छ ा मर्यादित पेशालाई केही ब्यतिmहरुका कारण बदनाम गर्न मिल्दैन् ा स्थानिय प्रशासनले नक्कली डाक्टरको पहिचान गरी कारवाहीको दायरामा ल्याउनु पर्ने हो ा