२
३
४
बीरगंजमा बिश्वबिधालय बनाउन आफुले पहल गर्ने बन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादबले बताउनु भएको छ । प्याब्सन पर्साको १५ औं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादबले नेपालको आर्थिक नगरी बीरगंजमा बिश्व बिधालय हुनुपर्ने कुरामा जोड दिर्दे शिक्षाबाट मुस्लीम तथा दलित समुदायका ब्यतिmहरु टाढा रहेको बताउनु भयो ।ा अहिले युगमा शिक्षा बिना समाज अपुणर् रहेको हुनाले कतिपय छात्र र छात्राहरु आर्थिक , समाजिक तथा सांस्कृतिक कारणले पढाई छाड्नु परेको बताउनु भयो । नि शुल्क शिक्षा प्रदान गर्ने सरकारको दायित्व मौलिक हकमै उल्लेख भएपनि हाल सम्म लागु नहुदां देशको दुर्भाग्यपुणर् रहेको बताउनु भयो । पढ्ने छात्र वा छात्राहरु आर्थिकका कारण बिचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने मन्त्री यादबले जोड दिनुभयो । प्याब्स पर्साका अध्यक्ष डा। हरशिंकर साहको सभापतत्विमा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी ९जसपा० का नेता पर्सा क्षेत्र नम्बर ३ का नलिम्बीत सांसद हरनिारायण रौनयिार, प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य करमिा बेगम, वीरगञ्ज महानगरपालकिाका नगरप्रमुख वजिय कुमार सरावगी, चण्डीप्रसाद गणका गणपत िमनोज कार्की, जल्लिा प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तविारी, प्याब्सनका केन्द्रीय सदस्य प्रकाश उपाध्याय, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, उपस्थतिी रहेको थयिो ।