देशलाई बेचन पाईदैन, गो ब्याक एमसिसि , राष्ट्रिय हमला बन्द गर एमसिसि हामीलाई चाहिदैन जस्ता नारा लगाउंदै पर्सा युवा संघले बीरगंजमा एमसिसि बिरुद्ध प्रर्दशन गरेका छन् । बीरगंजको लालबंगलाबाट निस्कीएको बिरोध रयालीले नगरको बिभिन्न भाग परिक्रमा गरी घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो । कोणमा सभामा वतmाहरुले राष्ट्रघाती एमसिसि नेपाल र नेपाीहरुको लागी घातक रहेको भन्दै राष्ट्र बिरोध कार्य गर्ने पाईदैन भन्दै नेताहरुको ध्यानकर्षण गराएका छन् । बिरोध रयालीमा युवा संघले हातमा प्लेकार्ड लिएर बिरोघ जनाएका हुन् । बिरोध कार्यकम युवा संघ नेपालका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला ईन्चर्जा अनिल पटेल, संन्जु चौधरी, अनिस पटेल, राँकी खान, आकाश पटेल, अनिल कुशवाहा, दिपक साहल मकुश पटेलm धर्मेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो युवा संघ बीरगंज महानगरका अध्यक्ष उमेश ठाकुरको अध्यक्षता बिरोध कार्यक्रम भएको हो ।